Simara Auto Zone - SAZ
Simara Auto Zone (SAZ) is your trusted destination for premium automotive care.
18/10/2026
महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🙏
18/10/2026
ग्राहकहरूको सेवा तथा सुविधालाई ध्यानमा राख्दै हाम्रो सर्भिस सेन्टर खुला छ।
15/10/2026
11/10/2026
दशैंको पहिलो दिन घटस्थापना को हार्दिक मंगलमय शुभकामना।
04/03/2025
🚐⚡ भविष्यको यात्रा अब HIGER इलेक्ट्रिक भ्यानसँग! ⚡🚐
अब LOW EMISSION र LOWER OPERATING COSTS सहित, आरामदायी 16-सीटर सवारीको अनुभव लिनुहोस्। 70 kWh ब्याट्री र 90 kW मोटर सहित लामो दुरी सहज र किफायती बनाउनुहोस्।
✅ 400,000 km वा 7 वर्षको विस्तारित वारेन्टी
✅ AC/DC चार्जिङ सुविधा
✅ शक्तिशाली ब्याट्री, उत्कृष्ट प्रदर्शन
🔹 अब Simara Auto Zone मा उपलब्ध! 📞 सम्पर्क: ०५३-५९०५५७, ९८५५०२०५५७
📍 आजै बुक गर्नुहोस्!
02/03/2025
🚐 विश्वासको साथ, सुरक्षित यात्रा! 🚐
Keyton Motor – ५३.८ kWh ब्याट्री क्षमता र २००mm ग्राउन्ड क्लीयरन्ससहित, स्मार्ट र भरपर्दो यात्राको अनुभव!
👉 अब सिमरा अटो जोनमा उपलब्ध! 🌟
📞 सम्पर्क: ०५३-५९०५५७, ९८५५०२०५५७
06/02/2025
🚗 सिमरा अटो जोनद्वारा EV गाडीहरूको लागि सेवा सुरु! ⚡
सिमरा अटो जोन प्रा•लि• ले औपचारिक रूपमा EV गाडीहरूको लागि सर्भिस वर्कसप सञ्चालनमा ल्याएको छ! अब, तपाईंको इलेक्ट्रिक गाडीको सम्पूर्ण सर्भिसिङ आवश्यकता सिमरा अटो जोन मा गुणस्तरीय सेवा र आधुनिक प्रविधिसहित पूरा गरिनेछ।
📍 स्थान: सिमरा एयरपोर्ट गेटदेखि उत्तरतर्फ
📞 सम्पर्क: ०५३-५९०५५७, ९८५५०२०५५७
05/02/2025
🚗✨ खुसीको खबर! ✨👓
Simara Auto Zone अब Kiran Eye Hospital संग साझेदारीमा! 🎉
हाम्रा मूल्यवान ग्राहकहरू को लागि विशेष छुट 💙
अब बिरगंज र सिमरा मा उपलब्ध!
✅ OPD मा ४०% छुट (Fast Track Rs. 240/-)
✅ Diagnostics, Surgery & Optical मा विशेष छुट!
तपाईंको दृष्टि जत्तिकै तपाईंको सवारी साधन पनि महत्त्वपूर्ण छ! 🏎️👀
📍 आजै Simara Auto Zone भ्रमण गर्नुहोस् र यी सुविधाहरू प्राप्त गर्नुहोस्!
Category
Contact the business
Telephone
Website
Address
Simara
44400
Opening Hours
| Monday | 09:30 - 05:30 |
| Tuesday | 10:00 - 05:30 |
| Wednesday | 10:00 - 05:30 |
| Thursday | 10:00 - 05:30 |
| Friday | 10:00 - 05:30 |
| Sunday | 10:00 - 05:30 |
Alerts
Be the first to know and let us send you an email when Simara Auto Zone - SAZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.