D_Boss
D Boss
कर्णाली प्रदेश सरकारले शुक्रबार राति गएकाे भूकम्पमा परि ज्यान गुमाएकाहरुकाे सम्झनामा श्रद्धाञ्जली व्यत्त गर्दै प्रदेश सरकारले शाेक मनाएको छ😥
कर्णाली प्रदेश शाेकमा😭😭
05/11/2023
आज फाइनल खेल नेपाल र ओमन बिच ११ बजे देखि सुरु हुदै । जितकाे अग्रिम शुभकामना नेपाल 🇳🇵
04/11/2023
प्राकृति बिपत्त संग कसको के नै लागदो रहेछ अहिले मेरो देश मेरो कर्णाली प्रदेश दुखमा ढुबेको छ । भुकम्पमा परि ज्यान गुमाउनु हुने सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली हजुरहरुको आत्माले स्वर्गमा बास पाओस् ।यो आपत बिपत्तिको बेला हातेमालो गरौं उदार कार्यमा सहयोग गरौं😭
28/10/2023
सल्यान कुमाख मेला 2080/7/11
01/06/2023
Dilli Budhathoki(लाहुरे) - YouTube Visit My Channel About me: My Name is Dilli Budhathoki from Salyan, Nepal🇳🇵 I will visit many beautiful places in nepal🇳🇵 Plz Subscribe our my ...
Category
Telephone
Website
Address
Salyan Patare
Salyan
9864
Alerts
Be the first to know and let us send you an email when D_Boss posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.