Butwal Cricket Development Committee
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Cricket Development Committee, Professional Sports Team, Eye hospital, Bhairahawa.
02/09/2026
15/06/2026
महिला U-19 राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्न सफल मधेश प्रदेश महिला U-19 टोलीलाई हार्दिक बधाई तथा शुभकामना।
टिमका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीको मेहनत, समर्पण र उत्कृष्ट प्रदर्शनले मधेश प्रदेशलाई गौरव दिलाएको छ। यस सफलताले नेपाली महिला क्रिकेटको उज्ज्वल भविष्यप्रति थप आशा र विश्वास जगाएको छ।
🏆
Congratulations Team Madhesh U-19!
13/06/2026
कास्की जिल्ला क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित हुनुभएका श्री दीपेन्द्र प्रताप चन्दज्यू तथा सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। उहाँहरूको नेतृत्वमा कास्की जिल्लाको क्रिकेट क्षेत्रले नयाँ उचाइ हासिल गर्दै थप विकास, प्रगति र सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
12/06/2026
Congratulations Shakti Gauchan ज्यू on being appointed as Member of the National Sports Council.
Wishing you continued success in inspiring and uplifting Nepal’s sporting community.
रुपन्देही किकेट संघको ३० औ र ५औ अधिवेशन मा बुटवलबाट निरज प्रताप खाणज्यू , पुनित पोखरेलज्यू र भुवन पाण्डे ज्यु सदस्य पदमा निर्वाचित हुनुभएको मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
08/06/2026
Congratulations !!! Hari Thapa Sir and Panelists for Winning the Election ... Hope for much better work in the field of Rupandehi Cricket in the Coming Years...⭐️⭐️⭐️⭐️⭐️
08/06/2026
Future of Rupandehi For New Tenure lies in this BOX...We accept Whatever the result
07/06/2026
भोलि हुन लागेको यस रुपन्देही क्रिकेट संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन ज्यू र वहाका समूहलाई हामी पूर्ण रुपमा समर्थन गर्ने निर्णय गरेका छौ॥
- बुटवल क्रिकेट विकास समिति परिवार
———————————————-
05/06/2026
Good Wishes for our Province…Come Back Smiling !!!
Category
Website
Address
Eye Hospital
Bhairahawa
Alerts
Be the first to know and let us send you an email when Butwal Cricket Development Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.