Chandra Limbu
Vlogs and Political Update by Buddharaj Limbu/Chandra jr ❤️
चुनाव चिन्ह माटोमा अमूल्य मतदान गरि देश बनाउन र बचाउन योगदान गरौं ।
यो पार्टी बाहेक आरु पार्टीले देश बनाउन सक्दैन लेखेर राखनुहोस ।
युवाहरुलाई हौसला दिदै माननीय हर्क साम्पाङ्ग युवा म जोस हुन्छ भन्दै बोल्नु भयो
03/10/2026
बनाउँछु म आफ्नो देश, किनकि म केवल दर्शक होइन—म हुँ श्रमदाता।
अल्छी मान्छेले त ताली पनि बजौदैना भन्दै हर्क साम्पाङ्ग ले भाषा न दिनु भयो
03/10/2026
आउनुहोस्, श्रमलाई सम्मान गरौँ, श्रमदानलाई संस्कार बनाऔँ र नेपाललाई समृद्ध बनाऔँ।
मनै देखि सबैलाइ धन्यवाद सबै श्रम दाता हरुलाई जय माटो जय देश ।
जनताको आवाज हो माननिय हर्क साम्पाङ । जय श्रम संस्कृति पार्टि जय हर्क बाद अबको अन्तिम बिकल्प भनेको हर्क बाद मात्र हो
कुरा चाही एकदम सहि हो मलाई मनपर्यो , जय माटो , जय देश ।
02/10/2026
बर्खे अधिवेशनको अन्तिम दिन लिएको फोटो !🙏🙏
हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश श्रम गरौं सबै मिली बनाऊँ यो देश
जय माटो जय देश जय श्रम अभियान जय श्रम दाता जय श्रम एकता जय
हर्क भिजन जय हर्क बाद 🇳🇵🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
1206 Colmore Row
Witton
B33AP
Alerts
Be the first to know and let us send you an email when Chandra Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.