Devi Chandra Nirman Sewa

Devi  Chandra Nirman Sewa

Partager

We produce Eco-friendly Interlock Bricks also manufacture pavor blocks. Location: Katari -14, Lekhani
Phone no: 9844025936

22/08/2026
06/08/2026

जानकारीका लागि !

उद्यम गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ?
यी हुन् सरकारका १० सहुलियतपूर्ण क'र्जा कार्यक्रम
थप जानकारी र आवेदनका लागि: नजिकैको 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गर्नुहोस्!
नोट : हामी कर्जा दिने निकाय होइनौ।

31/07/2026

सीप सिक्ने अवसर !

निःशुल्क सीप सिकेर रोजगारी र स्वरोजगारको अवसर खोज्दै हुनुहुन्छ?
६ वटा विभिन्न क्षेत्रमा निःशुल्क सीप विकास तालिम सञ्चालन हुँदैछ, आवेदन दिने अन्तिम मिति २०८३ साउन २५ गते।

31/07/2026

विदेश गएर मात्रै कमाइ हुन्छ भन्ने सोच बदल्ने कथा।
१० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका नुवाकोटका "गोविन्द ढकाल" आज काठमाडौंमा साइकलमै ग्यास सिलिन्डर पुर्‍याउँदै महिनाको "४५–६० हजार रुपैयाँ" कमाइ गरिरहेका छन्।

उनको कथा सामान्य कामभित्र लुकेको ठूलो सम्भावनाको कथा हो। संघर्ष, इमानदारी र निरन्तरताले नेपालमै पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने बलियो उदाहरण गोविन्द ढकालले दिएका छन्।

काम सानो हुँदैन, सोच सानो हुन सक्छ।
गरे नेपालमै सम्भव छ।

10/07/2026

गज्जबको कला !

२८ वर्षअगाडि कलेजको प्रोजेक्टको रुपमा पाटनकी लक्ष्मी नकर्मीले मकैको खोस्टाबाट हस्तकला तयार गरिन् । उनले बनाएको उक्त कलालाई साथीभाईले मन पराए र त्यो समय २५ रुपैयाँ तिरेर खरिद पनि गरे । त्यसदिन उनलाई थाह भयो मकैको खोस्टाबाट पनि पैसा त कमाउन सकिने रहेछ । उनले उक्त कलालाई व्यवसायिक रुप दिने सोच गरिन् र आफ्ना दिदीहरुसँग सल्लाह गरेर सिस्टर क्रिएशनको सुरुवात गरिन् । अहिले यो व्यसवायले ३ दशकको यात्रा गरेको छ । लक्ष्मीले अहिले १४ जनलाई प्रत्यक्ष रोजगारी दिन्छिन् जसमध्ये अधिकांश त बोल्न र सुन्न नसक्ने छन् । लक्ष्मी भन्छिन्, "मन लगाएर खोज्यो भने त फालेको चिजलाई पनि पाल्ने चिज बनाउन सकिने रहेछ,"
#सम्भवछ

22/05/2026

रातो इँटाको तुलनमा २५ प्रतिशत सस्तो, प्लास्टर नगरी चिटिक्क बुट्टा देखिने, गर्मीमा नतात्ने चिसकोमा न्यानो राख्ने इन्टरलक इँटा चाहिएमा देवराज खनाल कटारी १४ लेखानी उदयपुर, फोन : ९८४४०२५९३६, ९८४२९६४८६६

23/03/2026

इन्टरलक इँटा प्रयोग गरि बनाएको घरमा प्लास्टर गर्नुपर्दैन, २५ प्रतिशत लागत कम लाग्छ र भूकम्प प्रतिरोधी घर बन्छ । जानकारीका लागि देबराज खनाल (९८४४०२५९३६) कटारी १४ लेखानी उदयपुर

Site Web

Adresse


Katari-14, Lekhani
Katari

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Devi Chandra Nirman Sewa publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

S’abonner

Nous vous informerons de toute nouveauté à Katari.